「6カ国語対応ー部屋探しのガイドブック」のネパール語とベトナム語追加

イメージ 2

JPM国際交流研究部会で『部屋探しのガイドブック』のベトナム語、ネパール語版を出版しました。すでに多くの部屋探しをする外国人、そして大家さんや不動産会社には『6カ国語対応ー部屋探しのガイドブック』を利用していただいてますが、急速に増えるベトナム人、ネパール人に対応するため今回その言語を増やしました。
イメージ 1
जापानमा कोठा भाडामा लिने प्रक्रिया नेपालको भन्दा निकै बेग्लै छ, जसका कारण पहिलो पटक कोठा लिने बेला थाहा नभएका कुराहरु तथा विभिन्न समस्याहरु आउन सक्छ । यस्ता समस्याहरुको समाधानको लागि “कोउएकि जाईदानहोउजिन निहोन चिन्ताइ ज्युताकु खानरी क्योउखाई” नामक संस्थाले नेपाली भाषाको “कोठा खोज्ने गाइड बुक” को साथसाथै भिडिओ पनि प्रकाशित गरिएको छ । यस गाइड बुकमा तपाईहरुले कोठा खोज्ने देखि लिएर कोठा सरे पछि सम्मका आधारभूत जानकारी तथा नियमहरु थाहा पाउन सक्नु हुन्छ ।
यो गाइड बुक चाहिएमा तल दिइएको वेब साइटमा सम्पर्क गर्नु होला ।
https://www.jpm.jp/contact/
भिडिओको लागि भने तल दिएको youtube हेर्नु होला ।
https://www.youtube.com/watch?v=AG24wJALrBQ&feature=youtu.be

関連記事

アーカイブ

ページ上部へ戻る